त्रिभुवन विमानस्थलका टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रण लिएको छ ।  

भ्रष्टाचार गरेको  उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनी नेपाल नागरिक उड्डयन प्राधिरकणका नवौं तहका कर्मचारी हुन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।