प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा राना मगर विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधिसभाको सभाभुखमा इन्दिरा राना मगर विजयी भएकी छिन्।

शनिबार भएको निर्वाचनमा रानाको पक्षमा १६६ सांसदको मतसहित उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्।

उनको विपक्षमा ९७ मत र १ मत तटस्थ रहेको थियो । बैठकमा २ सय ६४ सदस्य उपस्थित थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।