भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमले यथावत् राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   भारतबाट मूल्य बढेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट इन्धनको मूल्य बढेर आएपनि समग्रमा निगम नाफामा रहेकाले हाललाई इन्धनको मूल्य नबढाउने जनाएको हो।

काठमाडाैं। भारतबाट मूल्य बढेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट इन्धनको मूल्य बढेर आएपनि समग्रमा निगम नाफामा रहेकाले हाललाई इन्धनको मूल्य नबढाउने जनाएकाे हाे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।