नेप्से परिसूचक २००० मा उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ती भएसँगै नेप्सेमा उतारचढाव जारी रहेको छ । 

दुई दिन छलाङ मारेको नेप्से बुधवार भने सामान्य अंकले घटेको थियो ।

साताको कारोबारको अन्तिम दिन नेप्से सूचक २ हजार माथि उक्लिएको छ । यस समाचार तयार पार्दासम्म (१ बजेर ३५ मिनेट जाँदा) शेयर कारोबार मापक नेप्से परिसूचक २९.७२ अंकले बढेर २००१.८७ मा पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।