स्वरोजगार लघुवित्तकाे सीईओमा उप्रेती नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनोज कृष्ण उप्रेतीलाई नियुक्त भएका छन् ।

गत पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस ४ गतेदेखि लागू हुने गरी आगामी चार वर्षसम्मका लागि सीईओमा उप्रेतीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।