काभ्रेकाे बेथानचाेकमा ‘रिजर्भ बस’ दुर्घटना, १७ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बस दुर्घटना भएको छ ।  

ढुङ्खर्कबाट पनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

बनेपा नगरपालिका ११ बाट ब्रतबन्धका लागि बनेपा ५ च्याल्टी पुगेर फर्कँदै गरेको बस दुर्घटना हुँदा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।