त्रिविको ४८औँ दीक्षान्त मंसिर २३ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मंसिर २३ गते ४८औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। 

पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा ४८औं दीक्षान्त समारोह आयोजना गर्न लागिएको त्रिविले जानकारी दिएको छ।

समारोहमा सहभागी हुने विद्यार्थीलाई त्रिविले आफ्नो गाउन, स्कार्फ, टोपी पहिरिएर बिहान १० बजेभित्र कार्यक्रमस्थल पुग्न भनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।