आफैंलाई भोट हाल्न नपाएका रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन् ।

चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रविको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाएनन् ।

उनले प्रदेशसभाको  मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।