‘निफ्रा’को निक्षेप र ऋणको ब्याजदर निर्धारण, कर्जाको ब्याज १५ प्रतिशत पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निक्षेप र ऋणको ब्याजदर निर्धारण गरेको छ ।

बैंकले विभिन्न खातामा मंगलवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा १०.१५ प्रतिशत र संस्थागत बचतमा ११.५० प्रतिशतसम्म ब्याज दिने छ ।

त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम १५ प्रतिशत देखि न्यूनततम १२.५० प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।