यस्तो छ सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विश्व महामारी कोरोनाभाइरस संक्रमणसँगै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय प्रतिनिधिसभा भवनमा दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रमहरु समावेश गरिएको छ। कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘कोभिड १९ महामारीबाट नेपाललाई मुक्त गराउनु सरकारको पहिलो प्राथमिकता हो।’

सरकारले स्वास्थ्य, शिक्षा, उद्योग, निर्माण, पर्यटन क्षेत्रका कार्यक्रमहरु ल्याएको छ। त्यस्तै सुरुंग, रेल र पानीजहाज यातायातलक्षित कार्यक्रम पनि ल्याइएको छ। कृषिलाई विशेष जोड दिइएको छ भने स्वदेशमै रोजगारी सिर्जनालाई पनि उल्लेख्य महत्व दिइएको छ। त्यस्तै ठूला आयोजनातर्फ द्रुतमार्ग निर्माण, मदनभण्डारी राजमार्ग, माथिल्लो तामाकोशी, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई नयाँ बजेटले आवश्यक रकम विनियोजन गर्ने गरी कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ :


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।