जागिरको खोजिमा हुनुहुन्छ ? खानेपानी संस्थानमा रोजगारीको अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल खानेपानी संस्थानले विभिन्न पदमा रोजगारी खुलाएको छ।  महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरिएको हो ।

संस्थानले जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीका पलका लागि आवेदन माग गरेको हो।

दरखास्ता फारमका साथमा शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्र जस्ता कागजातहरुको प्रमाणित प्रतिलिपिहरु एक/एकप्रति र परीक्षा दस्तुर बुझाएको रसिद बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

चैत मसान्तभित्र आवेदन दिनुपर्ने दरखास्त आजको ३० दिनभित्र उल्लेखित कार्यलयमा पेश गर्न सकिने सूचनामा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।