६५ उपसचिवको पदस्थापन, को कहाँ पुगे (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका विभिन्न कार्यालयमा कर्मचारी पदस्थापन गरेको छ । 

मन्त्रालयले एक सूचना जारी गर्दै ६५ उपसचिवहरूको सरुवा गरेको जनाकारी गराएको छ ।

मन्त्रालयले चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको जनाएको छ । उनीहरुको कहाँ कहाँ सरुवा भयो भन्ने जानकारी तल उल्लेख गरिएको छ ।
हेर्नुस् सरुवा सूची

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।