नेपाल प्रहरीको नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त,यस्तो छ उनको विगत

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदमुक्त गर्दै केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्व सुम्पने निर्णय गरेको हो । पदमुक्त गरिएका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । नवनियुक्त आईजीपी केसी नेपाल प्रहरीभित्र … Continue reading नेपाल प्रहरीको नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त,यस्तो छ उनको विगत