काठमाडौं । सरकारले अगामी आर्थिक वर्षमा रसायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
शुक्रबार संघीय संसदमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । अर्थमन्त्री वाग्लेले ग्रिन युरिया मल कारखाना स्थापना गर्ने पनि घोषणा गरेका छन् ।

Comment