स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गरी एकल भुक्तानी विधि अपनाइने बताएका हुन् ।

उनले भने, ‘सरकारले स्वास्थ्य बीमा सर्वव्यापीकरणबाट आगामी ३ वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने, व्यक्तिगत उपचारमा हुने खर्चमा उल्लेख्य कटौती अपेक्षा राखेको छ ।

साथै, राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकश्मिक ट्रमाबाट हुने जनधनको क्षति न्युनिकरण गरिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।