दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले देशभरका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हाल मासिक ५ सय रुपैयाँ रहेको पोषण भत्ता बढाएर मासिक १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए ।

उनले अन्य २५ जिल्लाका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको पोषण भत्ता कार्यक्रम भने यथावत् राखिएको बताए ।

सरकारले बालबालिकाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।