पूर्वपश्चिम राजमार्गको लागि ३७ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी आगामी वर्षमा १ हजार किलोमिटरमा कालोपत्रे गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उक्त अवधिमा २७५ पुल निर्माण गरिनेछ भने पूर्वपश्चिम राजमार्ग ५ वर्षभित्र सम्पन्न गरिनेछ । यस्ता कार्यक्रमको लागि ३७ अर्ब ४६ करोड बिनियोजन गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।