सम्झौता गरी निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज, टेक अर पे विधिमा नयाँ पीपीए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विद्युत् खरिद सम्झौता भएका तर, निर्माण प्रक्रिया सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले विद्युत् खरिद सम्झौता भएका तर, निर्माण प्रक्रिया सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध हुने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।