काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदाय गरेर दुई भागमा छुट्याउने भएको छ ।
सरकाले आगामी पुसभित्रै दुई वटा निकाय बनाउने र हाल युरोपेली युनियन अन्तर्गत (ईयू)को कालोसूची रहेको नेपालको हवाई उड्डयनलाई बाहिर निकाल्ने घोषणा अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले २०८३/८४ को बजेटमार्फत घोषणा गरेका छन् ।

Comment