काठमाडौं । डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट पाइने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
खरिद गर्दा डिजिटल भुक्तानी गरे तुरून्तै १० प्रतिशत भ्याट छुट दिने व्यवस्था गर्ने वाग्लेको उद्घोष छ ।
हाल उपभोक्ताले मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर तिर्दै आएका छन्।

Comment