काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८२/८३२ को आर्थिक सर्वेक्षण संसदमा पेश गरेका छन् । मन्त्रीले बुधबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
सरकारले हरेक वर्ष बजेट सार्वजनिक गर्नुअघि मुलुकको समग्र आर्थिक अवस्था, राजस्व, उत्पादन, लगानी, व्यापार तथा अन्य आर्थिक सूचक समेटिएको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन रहेको छ ।
अर्थमन्त्री वाग्लेले बिहीबार सार्वजनिक संस्थानहरूको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Comment