काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियमित काममा फर्किएका छन् ।
बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे मंगलबारबाट नियमित काममा फर्किएका हुन् ।
स्मार्ट टेलिकमका उपकरण ऋण असुलीका लागि लिलाम गरेको प्रकरणमा पक्राउ पाण्डेलाई सीआईबीले पक्राउ गरेको थियो ।
तर, सर्वोच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका थिए ।

Comment