आज बस्दैछ एमालेको सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछिको परिस्थिति, सडक आन्दोलनको समीक्षा, बिहीबारदेखि सुरु हुने राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्ने भूमिका र भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।