काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले सरकार गठन भएसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो।
यद्यपि, मन्त्रिपरिषद्को बैठकले कार्यसूची सार्वजनिक गर्ने निर्णय गरेसँगै शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरेको हो।
पूर्णपाठ

Comment