देवेन्द्र प्रधानको शब्दमा तयार भएको “यो खुल्ला आकाश” सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देवेन्द्र प्रधानको शब्द रचनामा तयार भएको “यो खुल्ला आकाश” शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा लोकप्रिय संगीतकार दिपक शर्माको संगीत रहेको छ भने प्रताप दाश र जलजला परियारको सुमधुर स्वर समेटिएको छ। गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने ध्वनि मिश्रण नरेन्द्र वियोगीले गरेका हुन्।

म्युजिक भिडियोको सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन्।

लामो समयदेखि राजनीतिक यात्रा तथा यातायात व्यवसायमा सक्रिय देवेन्द्र प्रधानको रचनामा तयार भएको यस म्युजिक भिडियोलाई आम स्रोता तथा दर्शकहरूले मन पराउने विश्वास व्यक्त गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।