आज पनि बढ्यो सुनचाँदीको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य प्रतितोला तीन लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो यो ३ लाख ५ सय रुपैयाँ रहेको थियो।

यसरी आज सुनको मूल्य एकै दिन चार हजार १०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको छ। हिजो चाँदी पाँच हजार १० रुपैयाँ थियो। चाँदीको मूल्य २४० रुपैयाँले बढेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।