टी-२० विश्वकप वार्मअप : क्यानडासँग खेल्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आईसीसी टी-२० विश्वकप अघि नेपालले आज अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

बिहीबार खेल चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपाली समय अनुसार दिउँसो १:१५ मा सुरु हुनेछ। नेपालले यसअघि पहिलाे वामअर्प खेलमा युएईलाई ७ विकेटले हराएको थियाे।

यि वार्मअप खेलहरू विश्वकपको तयारी स्वरुप खेलिएकाे हाे। नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।