प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.७१ अंकले बढेर २७१४.७६ विन्दुमा पुगेको हो।

प्रि-ओपन सेसनमा ५७ वटा स्क्रिप्सको १ लाख ९ हजार ९५० कित्ता सेयर ५ करोड २५ लाख १८ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भएका छन्।

कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेको छ । बाँकी ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।