नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दर्ता गर्‍यो(सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता गराएको छ।

नेकपाले कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएको हो। बाग्लुङमा भने निर्वाचन तालमेलका कारण एउटा क्षेत्र खाली राखिएको छ।

नेकपाले बाग्लुङ–१ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ भने बाग्लुङ–२ मा राष्ट्रिय जनमोर्चाले नेकपाका उम्मेदवारलाई समर्थन गरेको जनाएको छ।

दलहरूबीचको चुनावी तालमेलअनुसार उम्मेदवारी व्यवस्थापन गरिएको नेकपाले जनाएको छ। उम्मेदवारी दर्तासँगै देशभर चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।