गोरखा–२ मा एमालेले चक्रे मिलनलाई दियो टिकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा एमालेले मिलन गुरूङ (चक्रे मिलन)लाई आगामी प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार बनाएको छ।

शनिबार बसेको एमाले सचिवालय बैठकले अधिकांश जिल्लामा उम्मेदवार टुंगो लगाउँदा गोरखा-२ मा उनलाई उठाउने निर्णय गरेको हो।

चक्रे मिलनको विगतको पृष्ठभूमि विवादित रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।