सालपा विकास बैंकको आईपीओ बाँडफाँड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सालपा विकास बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरेको हो ।

पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरिएको आइपीओमा २३ लाख ८३ हजार ४०७ जनाले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

योग्य आवेदकमध्ये १ लाख ४३ हजार १७० जनाले १०/१० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेर बाँडफाँड गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।