बलिउड अभिनेता सञ्जय दत्त नेपालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त नेपाल आइपुगेका छन्।

उनी बिहीबार बेलुका काठमाडौं आइपुगेका हुन्।

एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन्।

सञ्जय अभिनित धुरन्धरले नेपालमा झन्डै १० करोड कमाइ गरिसकेको छ भने उनको अर्को फिल्म राजा साब शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।