नेकपाले गर्‍यो समानुपातिक उम्मेदवार सिफारिस,को–को परे सूचीमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने अन्तिम दिन सोमबार नेपाली कम्युनिष्ट पार्टीले मध्यरातमा आफ्ना १ सय १० समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ।

महिला खसआर्यतर्फ करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्कीै, गंगा खड्का बोगटी, निर्मला साउद, दिलकुमारी पन्त, मन्जु कोइराला, उषाकुमारी पोखरेल, भगवती नेपाल, निरा ढुंगाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाई, सावित्री पोखरेल रहेका छन्।

त्यस्तै खसआर्य पुरुषतर्फ प्रमेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र दाहाल, सुजाता काफ्ले, डम्बर बहादुर क्षेत्री, बिनोद कटुवाल, राममणि पोखरेल, तीर्थबहादुर बुढा, विष्णु लम्साल, भीमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्द्रराज पोडेल, विष्णु खनाल, दीपक जंगम छन्।

त्यस्तै कैसर जहाँ, जरिना बेगम, जामिया खातुन, अमरुल निसा, ताज मोहम्मत मिया, मिराशा चौधरी, अन्जु दहित, सस्मति चौधरी, उषाकुमारी चौधरी, भवनकुमार थारु, राम अवतार राणा र लक्ष्यबहादुर चौधरी छन् ।

त्यस्तै, तारा विश्वकर्मा, सुमारिया देवी पासवान, कमला ज्ञवाली, गणेश विश्वकर्मा, डा. मित्र परियार, शरद रसमाइली, शंकर दुलला, ठाुकर बिक, कृष्ण नेपाली, गोपाल परियार, कमलराज यादब, श्रीप्रसाद साह, छेदी रजक, अभिमन्यु यादब, अरबिन्द दास, गिता गहतराज, पाबती विक, बिनिता बिक, रेखा राम र शारदा दमाई छन्।

त्यस्तै भीमकुमारी बुढा, सामति गुरुङ, शर्मिला लामा, ममता राजबंशी, अञ्जीता श्रेष्ठ, बिष्णुकुमारी थापा, मुनुका थुलुङ, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेृबी तामाङ, सुनिता घले, गीता श्रेष्ठ, सनिम लामा, नलिनी सिंह, सविता तामाङ, जमुना गाइजु, कल्पना लिम्बु, परशुराम तामाङ, दिलीप प्रजापत, झक्कु घर्ती, खेमकुमार राई, बखानसिंह तमु, पासाङ शेर्पा, भरतककुमार श्रेष्ठ, बीरबहादुर बुढाथोकी, दंगध्वज दयाहाङ, शेरबहादुर तामाङ, मंगलसिंह प्रजा, चेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामाङ र पुष्पराज कर्णिकारलाई पनि नेकपाले समानुपातिक उम्मेदवार चयन गरेको छ।

अरु समानुपातिक उम्मेदवारहरुमा तारा महतो, रामसखी देवी, सुनितादेवी यादब, पूर्णबुढा झा, जयरानी सहनी, पुनम जयसवाल, संगीता यादब, सुधा सिंह, कल्पना यादब, जोगकुमार बर्बरिया, सुरेन्द्र जयसवाल, घनश्याम रजक र किसुन मण्डल छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।