हिमालयन एभरेष्ट इन्स्याेरेन्सद्वरा ८ प्रतिशत लाभांस घाेषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । हिमालयन एभरेष्ट इन्स्याेरेन्सले ८ प्रतिशत लाभांस प्रश्ताव गरेकाे छ ।

कम्पनीकाे शुक्रबार बसेकाे संचालक समिति बैठकले ८ प्रतिशत नगद लाभांस प्रश्ताव गरेकाे छ ।

कम्पनीले करसमेत ८ प्रतिशत लाभांस नियामक निकाय बीमा प्राधिकरणबाट पारित भएपछि साे लाभांस सेयरधनीलाई दिने जनाएकाे छ ।

पछिल्लाे समय बीमा बजारमा आक्रामक क्लेम तिरिरहेकाे हिमालयन एभरेष्ट इन्स्याेरेन्सले विषम परिस्थितिमा पनि नगद लाभांस घाेषणा गर्नु कम्पनी सबल बन्दै गएकाे बुझ्न सकिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।