आइजीआई प्रुडेन्सियलकाे सञ्चालकमा अर्याल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा उमाकान्त अर्याल नियुक्त भएका छन् ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ४१ औं बैंठकले यस्तो निणर्य गरेको हो ।

गत बिहीबार व्यक्तिगत कारण देखाएर इन्स्योरेन्सको सञ्चालकबाट राजेन्द्र सिंह भण्डारीले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । उक्त रिक्त पदमा सर्वसाधारणका तर्फबाट पुस २ गतेबाटै लागु हुने गरी अर्याललाई नियुक्त गरिएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।