‘आबाट आमा’ को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को मार्मिक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा रबी ओडको स्वर रहेको छ।

गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेतीलगायत कलाकारको अभिनय देख्न सकिन्छ। भिडियोमा परदेशिएको छोराको पीडा र आमाको ममतामय प्रेम प्रस्तुत गरिएको छ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस फिल्ममा चन्द्र पन्तको कथा–पटकथा रहेको छ भने फिल्म आगामी माघ १६ गते प्रदर्शनमा आउनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।