सुनकाे मूल्यमा नयाँ रेकर्ड, २ लाख ६० हजार नाघ्याे ताेलाकाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली जबारमा लगातार बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकैदनि सुनको मूल्य प्रतितोला १९०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ६० हजार ७०० रूपैयाँ निर्धारण भएकाे छ ।

हिाे छापावाल सुन प्रतिताेला २ लाख ५८ हजार ८०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ४५ रूपैयाँ बढेकाे छ । यसदिन चाँदीकाे मूल्य ताेलाकाे ३ हजार ८ सय ७० रूपैयाँ ताेकिएकाे छ।

हिजाे चाँदी ३ हजार ८२५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।