रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासन अुनमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँ दरमा आईपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।