माघ १ गतेदेखि ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माघ १ गतेदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न नपाइने भएको छ । मन्त्रिपरिषदले १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने व्यवस्था गरेको हो ।

सरकारको निर्णयअनुसार आगामी माघ १ गतेदेखि एकपटकमा ५लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।