नेपाल एसबीआई बैंकको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एसबीआई बैंकको लाभांश घोषणा भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ०६८ रुपैयाँको ९ प्रतिशतका दरले लाभांश (४ प्रतिशतका दरले बोनस सेयर तथा ५ प्रतिशतका दरले नगद लाभांश) (कर प्रयोजनका लागि समेत) गरी वितरण गर्ने घोषणा गरेको हो ।

यो लाभांश बैंकको ३२औं वार्षिक साधारणसभाले पास गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।