मध्यरात निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएकाे छ।उनीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएकाे आराेप रहेको छ।

प्रसाईंले हिजो दिउँसो मात्र सिहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो? ७५ जनाको ज्यान कसरी गयो? मल्ल होटल अगाडि गाडीभित्र बसेर क-कसको कुरा भएर प्रधानमन्त्री चुनियो? बानेश्वरको कुन घरको छतमा बसेर जेन-जी आन्दोलनको अप्रेशन गरिएको थियो? भनेर विशेष भिडियो सार्वजनिक गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।