एनपीएल अवधिभर आन्दोलन नगर्न पारस खड्काको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले नेपाल प्रिमियर लिग(एनपीएल) को समयमा आन्दोलन नगरिदिन दुर्गा प्रसाईंलगायतका दलहरुलाई आग्रह गरेका छन् ।

एनपीएलको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले एनपीएल अवधिभर कुनै पनि आन्दोलनका कार्यक्रमहरु गर्न आग्रह गरेका हुन् ।

एनपीएल देशको लागि महत्वपूर्ण प्रतियोगिता भएकाले बाधक नबनिदिन अनुरोध गरे । यदि एनपीएलको समयमा आन्दोलन गर्ने सोच छ भने काठमाडौं बाहिर गएर गर्न समेत अनुरोध गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।