काठमाडौं । सरकारले आज मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंको ‘नागरीक बचाउ महाअभियान’को टोलीसँग छलफल गर्दै छ ।
प्रसाईं टोलीसँग सरकारले आज गृह मन्त्रालयमा वर्ता गर्न लागेको हो । छलफलका लागि प्रसाईंले केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा टोली पठाएका छन् ।
सरकारले जेन–जी आन्दोलनको राजनीतिक परिस्थिति, महाअभिायनले ७ मंसिरका लागि तय गरेको आन्दोलन र निर्वाचनलगायत विषयमा छलफल गर्न लागेको हो ।

Comment