काठमाडौं । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरषद्को सोमबार बसेको बैठकले भण्डारीलाई पदबाट हटाएको हो ।
मधेस प्रदेशमा रातारात सरकार परिवर्तन गर्दै नेकपा (एमाले)का मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको र होटलमा शपथ गराएको विवादपछि उनलाई सरकार १२ घण्टा भित्र हटाएको हो।

Comment