काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जनप्रदर्शन’सहितको ‘जनसभा’ आयोजना गर्दै छ । बिहीबार (कात्तिक २०) दिउँसो भृकुटीमण्डपमा सभा गर्न लागिएको हो ।
विप्लव नेतृत्वको नेकपा आउँदो चुनावमा होमिने गरी निर्वाचन आयोगमा दल दर्ता भइसकेको छ । यसकारण पनि नेकपाको सभालाई महत्त्वका साथ हेरिएको छ ।

Comment