नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट सुरेश उदास अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी, उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर, उपसचिवमा विष्णुराज कडरिया र लक्ष्मी ढुंगेल चयन भएका छन्।
कोषाध्यक्षमा सरोज लामा निर्विरोध चयन हुँदा सह–कोषाध्यक्षमा मोहन कार्की सर्वसम्मत भएका छन्। साधारणसभा र अधिवेशनले १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

 
		    		 About Us
                        About Us
Comment