हिमालयन लाइफको सीइओ बने दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कपिल कुमार दाहाल हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बनेका छन् ।

यसअघिका सीइओ मनोज कुमार लाल कर्णले राजिनामा दिएपछि दाहाल कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बुधावर (कात्तिक १२ गते) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सीइओको रुपमा नियुक्ति गर्ने निर्णय गरेको हो । लाल कर्णले गत असोज २७ गते पदबाट राजिनामा दिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।