सुनको भाउ दुई लाख ४० हजार नजिक पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार (आज) सुनको भाउ तोलामा २६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ तोकेको छ। मंगलबार (हिजो) सुन दुई लाख ३५ हजार ४०० रुपैयाँ थियो।

आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर दुई हजार ९५५ रुपैयाँमा कायम भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।