काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य थप बढेको छ।
बुधबार सुन प्रतितोला १३ सय रुपैयाँ बढेर दुई लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार चाँदी पनि २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ७०० रुपैयाँ पुगेको छ।
Comment