पोखरा । जेनजी प्रदर्शनको क्रममा एसपीको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ परेका छन् ।
भदौ २४ गते प्रदर्शनकारी मध्येका एक व्यक्तिले जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाको फुलीसहितको बर्दी लगाएका थिए । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
प्रहरीले उनको नाम भने खुलाएको छैन ।
Comment